Permeswarle Yesu pathay

 


१. परमेश्वरले येशु पठाए पाप क्षमा चंगाई दिनलाई
जिए मरे क्षमाको लागि रित्तो चिहान जीवित येशुको प्रमाण छ


को:
येशु जीवित भएका कारण भोलि डर हतिगयो
कारण भविष्य सम्हाल्नेछन र मेरो जीवनलाई सार्थक बनाउदछन्


२. नया बालकले आनन्द ल्याउछ खुशी गौरब थपिनेछ
अझ उहाको जिवितताले अनिश्चित भविष्य सबै सुरक्षित छ


३. मृत्यु नदि तरेर जादा अन्तिम लडाई संघर्षसाथ
मृत्युपछी विजय पाउदा उहाको महिमाको ज्योति मा देखनेछु

Leave a Reply

Your email address will not be published. Required fields are marked *