Aaj Ji Uthe Yeshu Nai

 


१. आज जीई उठे येशू नै, हल्लेलुयाह, हाम्रो बडा दिनमा, जय हल्लेलुयाह,
जसले क्रूसमा दिए प्राण, हल्लेलुयाह, हाम्रो लागि गरे त्राण हल्लेलुयाह


२. गाऔं धन्यवादको गान हल्लेलुयाह, स्वर्गको राजा ख्रीष्टको मान हल्लेलुयाह,
क्रूस चिहानको बोके भार, हल्लेलुयाह, उनको बाटो छ उद्धार, हल्लेलुयाह


३. सहे उनले दुःख नै, हल्लेलुयाह, मलाई मुक्ति दिनलाई हल्लेलुयाह,
अब स्वर्गमा राजा भई, हल्लेलुयाह, दूतले गाउँछन् उनको, जय हल्लेलुयाह

Leave a Reply

Your email address will not be published. Required fields are marked *