Jiwan Ko Swami

 


१. जीवनकाे स्वामी प्रभुलाइ महिमा हाेस् सधै
म जब भुल्छु तपाईलाई कल्वरीमा डाेर्याऊ


का:
भुल्छु जब गलगथाकाे कष्टकाे प्राथना तपाईकाे
भुल्छु जब प्रेम तपाईकाे कल्वरीमा डाेर्याऊ


२. देखाऊ मलाई चिहान उनकाे दूतगणले घेरेकाे
जहाँ यस कठाेर ह्रदय लिई गर्छु अर्पण उनलाई


३. मरियमले चिहानमा दानलिई तपाईलाई खाेजेथी
ह्रदयकाे दान लिई म पनि खाेज्न सकूँ अनि


४. छु प्रभु बाेक्नलाई तयार अाफ्नाे त्याे क्रूसकाे भार
गर्नेछु जीवन दु:ख पार शक्ति देऊ तारणहार

Leave a Reply

Your email address will not be published. Required fields are marked *